माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता
माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवादिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरू बिक्री गर्ने जनाएको छ ।