माछापुछ्रे बैंक र एसएमए इन्टरनेसनलबीच सम्झौता

माछापुछ्रे बैंक र हङकङस्थित एसएमए इन्टरनेसनलबीच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरूले उक्त रेमिट्यान्स सेवा एसएमए इन्टरनेस्नलद्वारा सञ्चालित वर्करएपज्बाट लिनसक्ने जनाएको छ । वर्करएपज् एउटा वेब र मोबाइल एपमा आधारित पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

सम्बन्धित सामग्री

माछापुछ्रे बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालन गरेको मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । सम्झौता अनुसार माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल...

माछापुछ्रे बैंक र एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल बीच सम्झौता

माछापुछ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्वारा सञ्चालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरे ।सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसञ्ग आवद्ध […]

माछापुछ्रे बैंकसंग ह्याम्स र सुमेरु अस्पतालको सम्झौता

माछापुछ्रे बैंक लिमिटेड र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुपअन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवादिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरू बिक्री गर्ने जनाएको छ ।

माछापुछ्रे बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग ‘बैंकासुरेन्स’ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा माछापुछ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले हस्ताक्षर गरेका हुन् ।

माछापुछ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

माछापुछ्रे बैंक र लुम्बिनी जनरलइन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुछ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरलइन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे ।