माछापुछ्रे बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालन गरेको मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । सम्झौता अनुसार माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल...