सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग ‘बैंकासुरेन्स’ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा माछापुछ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले हस्ताक्षर गरेका हुन् ।