सिमकोट – हुम्लाका पाँच वटा गाउँपालिकाका केन्द्रमा जग्गाको मूल्य बढेको छ। मालपोत कार्यालय हुम्लाका प्रमुख रविन्द्र शाहीका अनुसार नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकका केन्द्र रहेको स्थानमा ६६.६६ प्रतिशतले जग्गाको मूल्य बढेको हो। गाउँपालिकाका केन्द्रहरु याल्वाङ, याङ्चुबजार, पिप्लाङ, श्रीनगर र छप्रेलामा नयाँ मूल्य लागू हुनेछ। यसअघि ती गाउँपालिका केन्द्रको जग्गाको मूल्य प्रतिवर्ग मिटर ६०० […]