उपमेयर कप फुटबलमा  हुम्लाका महिला पनि सहभागी हुने

 उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् ।...

सम्बन्धित सामग्री

उपमेयर कप चैत ५ देखि, खेलतालिका सार्वजनिक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा यही चैत ५ गतेदेखि उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।निंग्लाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिकाभित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।खेल तालिकाअनुसार समूह ए मा वडा नम्बर ६, ९ र ५ रहेका छन्।  समूह बी मा व

राष्ट्रिय महिला लिग १५ माघबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने ।  यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच

उपमेयर कपमा भक्तपुरको जित

एन्फाको आयोजनामा काठमाडौंमा २०७८ कार्तिक ४ गतेबाट सुरु भएको ‘उपमेयर कप महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिका टिम विजयी भएको छ। भक्तपुर नगरपालिकाबाट सहभागी टीम र पुतलीबजार नगरपालिकासँग मंगलबार बिहान भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुर नपाले विजय हासिल गरेको छ।

उपमेयर कप महिला फुटबलमा हुम्ला सहभागी हुने

सिमकोट – काठमाडौँमा आगामी कार्तिक ४ गतेबाट हुने उपमेयर कप महिला फुटबल प्रतियोगितामा हुम्लाका खेलाडी सहभागी हुने निश्चित भएको छ। राष्ट्रिय महिला फुटबलामा हुम्लाका खेलाडीले पहिलोपटक सहभागिता जनाउने भएको हो। यहाँका खेलाडीहरुको मागअनुसार प्रतियोगितामा सहभागिता जनाउन एन्फामा टीमसमेत दर्ता गरिएको छ। खेलाडी सपुरा रोकायाले पहिलोपटक हुम्लाबाट उपमेयर कप फुटबलमा सहभागिता जनाउन लागिएको बताइन्। पुरुषहरुले समेत […]