सरकारले धितोपत्र बजारको विद्यमान समस्या पहिचान तथा समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा उक्त समिति गठन भएको हो । अर्थमन्त्रालय, राष्ट्र बैंक र बोर्डको प्रतिनिधि रहने गरि आजै सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनकारी दिए ।