बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

सम्बन्धित सामग्री

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो...

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाडौं,२५ असोज । सरकारले संसद्मा दर्ता गराउने तयारी गरेको निजामती सेवा ऐन विधेयकको विरोधमा १२ दिनदेखि आन्दोलनमा होमिएको स्थानी तहका कर्मचारीसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको हो । समितिमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र […]

कोसी प्रदेश नामांकनविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

मोरङ – अल्पमतमा रहेको कोसी प्रदेश सरकारले नामांकनविरुद्ध आन्दोलन गर्दै आएका पहिचानवादी पक्षसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली तयार गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा जारी आन्दोलनको हलका लागि वार्ता टोली गठन गरेको हो। यस क्रममा संयोजक मेन्याङबो वार्ता टोलीमा सरकारका प्रवक्ता […]

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

काठमाडौँ- नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् । रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ ।

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्व

सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषदद्वारा ७ सदस्यीय समिति गठन

काठमाडौँ । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गङ्गाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।  समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप-महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका […]

सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषद्ले बनायो ७ सदस्यीय समिति

आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप–महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेको थियो । मन्त्र

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

आन्दोलनरत स्वास्थ्यकर्मीद्वारा वार्ता समिति गठन

आन्दोलनरत ‘नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति’ले सरकारसँग बार्तामा लागि आठ सदस्यीय समिति गठन गरेको छ । सोमबार नेपाल चिकित्सक संघका अध्यक्ष तथा समितिका संयोजक डाक्टर लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो । वार्ता समितिमा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, माइकल देवकोटा, उज्वलकुम...