क्यान्सर पीडित कुलमायालाई उपचारका लागि आर्थिक सहयोगको याचना

काठमाडौं : इलामको एक क्यान्सर रोग पीडित महिलाले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छिन्। इलामको चुलाचुली गाउँपालिका-५ बुकुवाका कुलमाया राईको उपचारको लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उनी र उनका परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका हुन्। उनका ज्वाइँ अर्जुन राईका अनुसार कुलमायाको दाहिने कानको मुनीबाट क्यान्सर पलाएर बाहिरै निस्किएको छ। बाँसको टाटीले बेरेर श्रीमानसँग बस्न बाध्य छिन्।‘उपचार नपाएर रोगसँग अहिलेसम्म लडिरहनु भएको छ,डाँडा र पहाडी क्षेत्रको थोरै जग्गा भए पनि ब

सम्बन्धित सामग्री

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।...

क्यान्सर पीडित समाजसेवी राईलाई  १७ लाख आर्थिक सहयोग

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार […]

मेरो जस्तो दुःख कसैले देख्नु नपरोस् : क्यान्सर पीडित डगौरा

कञ्चनपुर : वेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभाव भएको छ। ससुरालीमा बस्दै आएका डगौराले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नु परेको छ।‘घरजग्गा केही छैन, मजदुरी गरेर जीविका चलाउँदै आएको छु’, डगौराले भने, ‘जिब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु।’उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा डगौरा

पोर्चुगलमा क्यान्सर पीडित शेर्पाको मृत्यु

८ असार, लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । […]

ब्लड क्यान्सरपीडित शान्ता घर्तीको उपचारको लागि सहयोगको अपिल

काठमाडौं, १५ फागुन । रक्त क्यान्सर पीडित लमजुङ राईनासकी शान्ता कुमारी घर्तीको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ । लमजुङ राईनास निवासी बल बहादुर भुजेलले ४० वर्षीय श्रीमती शान्ता कुमारी घर्तीको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेका हुन् । घर्तिको सिभिल अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि बिगत २ […]

ब्लड क्यान्सर पीडित खवासको उपचारका लागि लिटल बुद्धद्वारा १० हजार सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाडाैंमा उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका विद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेको छ।...

क्यान्सर पीडित वडा सदस्य सत्यालको उपचारका लागि संकलित रकम हस्तान्तरण

नेपाली कांग्रेसका नेताहरुले क्यान्सर पीडित वडा सदस्यलाई उपचार रकम हस्तान्तरण गरेको छन्। काठमाडौं महानगरपालिका –३० का वडासदस्य निरज सत्यालको उपचारका लागि कांग्रेस नेताहरुले बिहीबार रकम हस्तान्तरण गरेका हुन्। नेताहरु प्रकाशमान सिंह,...

क्यान्सर पीडितको उपचारका लागि ५ लाख सहयोग

क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । वडा नम्बर २ घर भई हाल अमेरिकामा रहेका किरण श्रेष्ठको सक्रियतामा ५ लाख ३३ हजार ८२१ रुपैयाँ सहयोग संकलन गरिएको हो ।  सहयोग रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानका रहेकाहरूबाट रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए । अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम संकलन अभिय...

आधा भन्दा बढी क्यान्सर पीडित बालबालिका अस्पतालबाहिर

३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर […]

क्यान्सर पीडित सुरज खत्रीलाई आर्थिक सहयोग

तेह्रथुम : म्याङ्लुङ नगरपालिका ४ पिल्लेका क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। आर्थिक अवस्था कमजोर भएका खत्रीलाई उपचारका लागि जिल्लावासी, आफन्त, शुभचिन्तक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुबाट आर्थिक सहयोग रकम जुटिरहेको पीडितका परिवारले बताएका हुन्। तेह्रथुमको म्याङलुङस्थित सिंहव...