क्यान्सर पीडितको उपचारका लागि ५ लाख सहयोग

क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । वडा नम्बर २ घर भई हाल अमेरिकामा रहेका किरण श्रेष्ठको सक्रियतामा ५ लाख ३३ हजार ८२१ रुपैयाँ सहयोग संकलन गरिएको हो ।  सहयोग रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानका रहेकाहरूबाट रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए । अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम संकलन अभिय...

सम्बन्धित सामग्री

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।...

उपचारका लागि चीन गए माओवादी उपमहासचिव पुन

१६ मंसिर, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन गएका छन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ फ्लाई दुबइको उडानबाट चीन गएका हुन् । पुन चुनावअघि नै जान खोजेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी चुनावी समेत धेरै सक्रिय हुन सकेको […]

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रूपमा जर्मनी लागेका हुन् । यहाँको रोयल हासे मित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गरेको बताएको छ । उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह […]

सामान्य उपचारका लागि पनि शिविरकै भर

दाङ – राजपुर गाउँपालिका–७ सुनपत्री निवासी हरिसरा गुरुङ उपचारका लागि टाढा जान नसक्ने अवस्थामा छिन्। गाउँमा खुलेको स्वास्थ्य इकाइ केन्द्रमा सामान्य उपचार पाउने गरे पनि विशेषज्ञ उपचारका लागि भने स्वास्थ्य शिविर पर्खेर बस्नुपर्ने अवस्था छ। विशेषज्ञ डाक्टरबाट सुविधा पाउन गढवा या लमही पुग्नुपर्छ। अस्पताल पुग्न राम्रो बाटो छैन। जसले गर्दा सबैखाले उपचारका लागि पनि गाउँमा […]

मुगु बस दुर्घटनाः घाइतेलाई उपचारका लागि बाँके पुर्‍याइयो

मुगुमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि बाँके ल्याइएको छ। १५ जनालाई जहाज र तीन जनालाई नेपाली सेनाको हेलिकोप्टबाट उपचारका लागि बाँके ल्याइएको हो।...

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम

उपचारका लागि बर्षमान पुन थाइल्यान्ड प्रस्थान

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।

उपचारका लागि पूर्वमन्त्री पुन बैंकक प्रस्थान

पूर्व अर्थ/ ऊर्जामन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकका प्रस्थान गरेका छन् । बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् ।  नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा थप उपचारका...

झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचारका लागि गैरकानुनीरुपमा ३० लाख रुपैयाँ निकासा भएको स्रोतले जानकारी दिएको छ। दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। उक्त रकम ओली सरकार […]