रुपन्देही ३ 'ख' मा एमालेका चौधरी निर्वाचित, हारे कांग्रेसका ढकाल

कांग्रेसका रामचन्द्र ढकाललाई २०१ मत पराजित गर्दै एमालेका चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

रूपन्देही– रूपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिए । एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गरे भने […]

रुपन्देही ३ (ख)मा एमालेका चौधरी विजयी

रुपन्देही क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्। चौधरीले

रुपन्देही ३ (२)मा एमालेका चौधरी विजयी

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (२) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् ।

‘एमालेका साथीहरुबाट सहानुभूति पाएको छु’

२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षलाई नेता घनश्याम भूसालले प्रतिनिधिसभा चुनावको मुखमा विराम लगाएका छन् । यसअघि रुपन्देही ३ बाट सूर्य चिह्नमा विजयी भूसालले योपल्ट चिह्न र क्षेत्र दुवै बदले । यसपटक त्रिभुज चिह्न लिएर उनले दिएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । उनै भूसालसँग रुपन्देहीस्थित उनकै क्षेत्रमा अनलाइनखबरका […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]

घनश्याम भुसालले गरे एमाले परित्याग

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्। रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन। 'म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने…

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौं बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेल सिफारिस भएपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड

एमालेबाट रुपन्देही ३ मा घनश्यामसहित चार जनाको नाम सिफारिस

रुपन्देही ३ मा नेकपा एमालेका तर्फबाट नेता घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस भएको छ ।

रुपन्देही–३ मा घनश्याम भुसालको सम्भावना कति ?

बुटवल । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेशसभा तथा  प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै राजनीतिक वृत्तमा पार्टीका नेताहरु को कहाँबाट चुनाव लड्ने र कसको हारजित होला भन्ने चर्चा सुरु भएको छ ।खासगरी ‘हेभी वेट’ नेता को कहाँबाट लड्दैछन् भन्ने चासो पनि उत्तिकै देखिन्छ । यस बीचमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट केन्द्रीय राजनीतिमा प्रभाव राख्ने उच्च तहका नेताहरुको भिडन्त हुने चर्चा छ ।सो क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँण र नेकपा एमालेका स्थायी कमिटी सदस्य घन

रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै

बुटवल । रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ । रुपन्देही ३ मा भुसालले ३८७८