घनश्याम भुसालले गरे एमाले परित्याग

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन्। रुपन्देही ३ बाट २०७४ मा निर्वाचित भएका भुसाललाई यसपटक एमालेले उम्मेदवार बनाएको छैन। 'म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने…

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित

काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो । आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै […] The post एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरको एक होटलमा आज शुक्रवार आयोजित कार्यक्रमबीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो । उहाँले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । एमालेले संवैधानिक ...

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौँ – एमाले परित्याग गरेर स्वतन्त्र रहेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। समाजवादीसँगको निरन्तरको छलफलपछि उनी आज शुक्रबार पार्टी प्रवेश गरेर जिम्मेवारी लिन तयार भएका हुन्। भुसाललाई आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्नेछन्। भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र […]

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं : एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुसँगको परामर्शपछि भुसाल सो पार्टी प्रवेश गर्न लागेका हुन्।  एकीकृत समाजवादीमा भुसाललाई तत्कालका लागि केन्द्रिय सचिवालयको सदस्य बनाउने तयारी भएको बताइएको छ।एमाले परित्याग गरेर गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भुसा

घनश्याम भुसाल भोलि समाजवादी प्रवेश गर्ने

काठमाडौँ – एमाले परित्याग गरेर स्वतन्त्र रहेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार (भोलि) एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। समाजवादीसँगको निरन्तरको छलफलपछि उनी पार्टी प्रवेश गरेर जिम्मेवारी लिन तयार भएका हुन्। भुसाललाई शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्नेछन्। भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी […]

चुनाव हारेका घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै

अन्तत: घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । भुसाल मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए ।

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, चाँडै औपचारिक निर्णय हुने

काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए। भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। 'पार्टी नेतृत्वले वाम एकतालाई…

ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल

भैरहवा । नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको […] The post ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल निकट ३१ जनाले छाडे एमाले

काठमाडौं, २६ असोज । रुपन्देहीमा घनश्याम भुसाल निकट ३१ जनाले नेकपा एमाले परित्याग गरेका छन् । केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता भुसाल निकटका नेता कार्यकर्ताले एमाले छोडेका हुन् । जसमा दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरु रहेका छन् । प्रदेश कमिटी शैलेन्द्र […]

शाहीलाई टिकट दिएपछि दैलेख माओवादीमा चर्को असन्तुष्टि

दैलेख क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र) ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई टिकट दिएको छ । घनश्याम भुसाल प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका उनले भुसालले एमाले परित्याग गरेसँगै एमाले शनिबार साँझ एमाले परित्याग गरेका हुन् । ‘मैले टिकट पाइसकेको छु, अबको एक घण्टामा वारेसमार्फत मुख्य निर्वाचन आयोगको कार्यालय काठमाडौँमा मनोनयन दर्ता गराउँदै छु,’ शाहीले रातोपाटीसँग भने । शाही एमालेबाट पनि प्रदेश सभाका लागि सिफ