बुटवल । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै राजनीतिक वृत्तमा पार्टीका नेताहरु को कहाँबाट चुनाव लड्ने र कसको हारजित होला भन्ने चर्चा सुरु भएको छ ।खासगरी ‘हेभी वेट’ नेता को कहाँबाट लड्दैछन् भन्ने चासो पनि उत्तिकै देखिन्छ । यस बीचमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट केन्द्रीय राजनीतिमा प्रभाव राख्ने उच्च तहका नेताहरुको भिडन्त हुने चर्चा छ ।सो क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँण र नेकपा एमालेका स्थायी कमिटी सदस्य घन