घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको […] The post घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

२७ बर्षदेखि बेपत्ता रहेका परियारको भारतबाट उद्धार

लमजुङ । पूर्वि लमजुङको राईनास नगरपालिका ८ तार्कुघाट बस्ने ४४ बर्षीय किसान परियार २७ बर्ष अगाडी कामको शिलशिलामा भारत गई बेपत्ता भएका थिए । बेपत्ता भए पश्चात घर परिवार र आफन्तहरुले प्रहरीमा खबर नगरी आफ्नै तवरले खोजतलास गरेको थिए । सोही क्रममा परियारको खोजी कार्यका लागि गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा प्राप्त […]

२७ वर्षदेखी बेपत्ता परियारको प्रहरीको पहलमा भारतबाट उद्धार

पछिल्लो २७ वर्षदेखि बेपत्ता रहेका लमजुङको राईनास नगरपालिका–८ तार्कुघाटका ४४ वर्षीय किसान परियारलाई लमजुङ प्रहरीले भारतबाट उद्धार गरेको छ।  कामको सिलसिलामा भारत गएका परियार बेपत्ता भएका थिए।  बेपत्ता भएपश्चात आफन्तहरुले आफ्नै...

बेपत्ता थारुको ३३ वर्षपछि परिवारसँग पुनर्मिलन

कैलाली– प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ । जानकी गाउँपालिका–७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए । प्रहरीले उनलाई भारतबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको हो । गत भाद्र ९ गते प्रहरी परिसर टेकुका प्रमुख प्रहरी […]