दलमा आबद्ध शिक्षक निगरानीमा, राजनीतिक आबद्धता पहिचान गर्न परिपत्र

सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा बढी क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका शिक्षक/कर्मचारीको विवरण माग गरेको छ । सुर्खेतका नौ वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई राजनीतिक आबद्धताको खोजी गर्न समन्वय, सहकार्य र कारबाही अघि बढाउन भनिएको छ ।

सम्बन्धित सामग्री

गर्भको लिंग पहिचान रोक्न सबै स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौं । सरकारले गर्भको लिंग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई गर्भको लिंग पहिचान गर्ने कार्यलाई रोक्न परिपत्र गरेको हो । मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र […]

बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसद भट्टराईकाे माग

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहर...

केवाएसी नभर्नेको खाता रोक्का

काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना […]

केवाएसी नभर्नेको खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा […]

बजारमा छ्यापछ्याप्ती जुम्ली काँचो स्याउः पहिचान गुम्ने खतरा

जुम्ला, साउन १५ । जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका […]

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको […]

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण ठेकेदारको भुक्तानी अब बैंकहरुले सिधै भारुमा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हालैमात्र विदेशी विनिमय कारोबारसम्बन्धी ‘एकीकृत परिपत्र–२०७८’ संशोधन गर्दैै लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण शुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि निर्माण कम्पनीलाई गरिने भूक्तानीको रकम सिधै भारुमा सटही गर्न पाउने गरी बैंकहरुलाई सुविधा प्रदान गरेको हो ।यस्तो सुविधा परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर

भन्सार जाँचपासमा सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्शले भन्सार विभागलाई भन्सार जाँचपासमा सहजीकरण गर्न अनुरोध गरेको छ । भन्सार कार्यालयमा मालसामानका गाडी अड्किएको गुनासो आएपछि चेम्बरले छिटोभन्दा छिटो जाँचपास गर्न अनुरोध गरेको हो ।साथै, भन्सार विभागले न्यून विजिकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न परिपत्र गरेपनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई बाधा नहुने गरी नीति बनाउन समेत अनुरोध गरेको छ ।चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी वस्तुहरु भन्सार नाकाबाट

कर्णालीका यौनिक अल्पसंख्यकहरुको पिडा: पहिचान सहितको नागरिकता देउ

दीपेन्द्र शर्मा , सुर्खेत । कर्णालीका यौनिक अल्पसंख्यकहरुले पहिचानसहितको नागरिकता प्रदान गर्न सरकारसंग आग्रह गरेका छन ।कर्णाली प्रदेशका यौनिक अल्पसंख्यकहरुले आफनो पहिचानसहितको नागरिकता पाउन नसकेको भन्दै सरकारसंग नागरिकता दिलाइदिन आग्रह गरेका हुन । गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसेकेको ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले वताउनुभयो । आफनो पहिचान […]