काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना […]