कर्णालीका यौनिक अल्पसंख्यकहरुको पिडा: पहिचान सहितको नागरिकता देउ

दीपेन्द्र शर्मा , सुर्खेत । कर्णालीका यौनिक अल्पसंख्यकहरुले पहिचानसहितको नागरिकता प्रदान गर्न सरकारसंग आग्रह गरेका छन ।कर्णाली प्रदेशका यौनिक अल्पसंख्यकहरुले आफनो पहिचानसहितको नागरिकता पाउन नसकेको भन्दै सरकारसंग नागरिकता दिलाइदिन आग्रह गरेका हुन । गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसेकेको ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले वताउनुभयो । आफनो पहिचान […]

सम्बन्धित सामग्री

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण पनि आफ्नो पहिचान जोगाइराख्नु पर्दछ ।

आमाबाबुको पहिचान नभएका पुरुषलाई ६३ वर्षको उमेरमा नागरिकता

गुल्मी : गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३  वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ।हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ। वडाको सिफारिस र स्थानीयको आग्रहको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।लामो समयदेखि चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस

चितवनकी मीनाकुमारीलाई ७१ वर्षमा नागरिकता

चितवन - चितवनको इच्छाकामना गाउँपालिका–३ की मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाउनुभएको छ । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उहाँले नागरिकता पाउनुभएको हो । 'माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र त्यही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो', वडाध्यक्ष नरबहादुर नेपालले भन्नुभयोे, 'कसैलाई नागरिकताविहीन हुने अवस्था ...

एकहत्तर वर्षमा नागरिकता

मुग्लिन, ११ असार । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएका हुन्। “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा […]

नयाँ ऐनअनुसार ११ हजारले नागरिकता लिए

जन्मका आधारमा नागरिकता लिनेहरूका सन्तान चार लाखको हाराहारी र बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तान करिब एक लाख रहेको अनुमान नयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता वितरण भएका...

आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री खाणले यस्तो बताएका हुन् ।उनले छोराछोरीले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाएपनि त्यसलाई सार्वजनिक नगरिने बताए । उनले भने, ‘आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने भनिएको छ । तर स्वघोषणा सार्वजनिक हुँदैन । यो सरकारी अड्डामा मात्र हुन्छ । यो गोप्य दस्तावेजका रुपमा रहन्छ । आमाहरूको स्वाभिमानमाथि चोट नपुगेस् भन्नेमा

नागरिकता विधेयक पारितको माग गर्दै ढल्केबरमा प्रदर्शन

ज्नकपुरधाम – अंगकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै धनुषा प्रर्दशन गरिएको छ । लामो समयदेखि संसदमा रहेको नागरिकता विद्येयक तत्काल पारित हुनुपर्ने माग गर्दै धनुषाका ढल्केवरस्थित सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरि प्रदर्शन गरेका छन् । ‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको […]

नागरिकता विहीनको गुनासो- पहिचान खोज्न ठूलै सङ्घर्ष

जनकपुर, २८ मङ्सिर । नेपालमा जन्मिए लगत्तै जन्मदर्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर, सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सकेका छैनन् । हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाणपत्रका लागि जनप्रतिनिधि, कर्मचारीदेखि ठूला नेतासम्मलाई गुहार गरेपनि अझै नागरिकता […]