कोरोनाको औषधि आयातमा छुट दिइने

सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा छुट दिने भएको छ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताए । मन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताए । मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए। श्रमिकले काम र रोजगारी गुमाएको भन्दै संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता राखेको बताए ।

सम्बन्धित सामग्री

कोरोना उपचारका लागि मेक्सिकोको मर्क कम्पनीको औषधिलाई अनुमति

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लप्रेस ओब्रादोरले देशको स्वास्थ्य नियामकले मर्क औषधि कम्पनीले कोरोनाको औषधि मोल्नुपीराविरलाई आपातकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्

भारतले बनाएको कोरोनाको औषधि के हो ? कसरी काम गर्छ ?

४ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीसीआई) ले …

भारतले ल्यायो कोरोनाको औषधि ‘टु–डीजी’

बीबीसी। भारतका रक्षामन्त्री राजनाथ सिंहले आज कोरोनाको औषधि ‘टु–डीजी’ सार्वजनिक गरेका छन्। सो औषधिले कोरोना संक्रमितमा अक्सिजनमाथिको निर्भरता४० प्रतिशत घटाएको र औषधिको प्रयोग गर्नेहरु छिटो निको भएको बताए। यसलाई उनले कोरोना महामारीमा आशाको किरणको संज्ञा दिए। यसको पुरा नाम टु डिआक्सी–डी–ग्लूकोज हो। यसलाई इन्स्टीच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज र डाक्टर रेड्डीज ल्याबले मिलेर बनाएका हुन्।

कोरोनाको औषधि बनाएको भारतको दावी

कोरोना संक्रमणको दोस्रो लहरबाट महामारीको अवस्थामा पुगेको भारतले कोरोनाको औषधि बनाएको दावी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधि तयार भएको र सोमबार सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । अहिले भारत विश्वमै दैनिक सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुने देशमा परेको छ । यो औषधि भारतमा …

सिप्लाले कोरोनाको औषधि बनाउने, अमेरिकी कम्पनीसँग सम्झौता गर्‍यो

एजेन्सी। भारतीय औषधि कम्पनी सिप्लाले अमेरिकाको एली लिली एन्ड कम्पनीसँग कोरोनाविरुद्धको औषधि बनाउने र बेच्ने सम्झौता गरेको छ। सिप्लाका अनुसार दुई कम्पनी मिलेर कोरोनाविरुद्धको ‘बार्सिक्टिनिब’ बनाउने सम्झौता भएको हो। यो औषधिलाई स्वास्थ्य मन्त्रालयले सीमित आपत्कालीन उपयोगका लागि पहिले नै स्वीकृति दिइसकेको छ। सिप्लाले एली लिलीसँग रोयल्टीमुक्त, गैरविशेष स्वेच्छिक लाइसेन्सिङ सम्झौता गरेको बताएको छ।

सिप्लाले कोरोनाको औषधि बनाउने, अमेरिकी कम्पनीसँग सम्झौता गर्‍यो

एजेन्सी। भारतीय औषधि कम्पनी सिप्लाले अमेरिकाको एली लिली एन्ड कम्पनीसँग कोरोनाविरुद्धको औषधि बनाउने र बेच्ने सम्झौता गरेको छ। सिप्लाका अनुसार दुई कम्पनी मिलेर कोरोनाविरुद्धको ‘बार्सिक्टिनिब’ बनाउने सम्झौता भएको हो। यो औषधिलाई स्वास्थ्य मन्त्रालयले सीमित आपत्कालीन उपयोगका लागि पहिले नै स्वीकृति दिइसकेको छ। सिप्लाले एली लिलीसँग रोयल्टीमुक्त, गैरविशेष स्वेच्छिक लाइसेन्सिङ सम्झौता गरेको बताएको छ।

भारतमा कोरोनाको औषधि अभाव

काठमाडौं। भारतमा दैनिक दुई लाखसम्मको संख्यामा कोरोना संक्रमित थपिएपछि भारतका अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटरको अभावसँगै रेमडिसिभिर र टोसिलिजुमेबजस्ता औषधि पनि अभाव हुन थालेको छ। यी दुवै औषधिबारे संसारभर बहस भने जारी छ।भारतलगायत कतिपय देशमा आपतकालीन अवस्थामा यी दुवै औषधि प्रयोग गर्न स्वीकृति दिएकाले पनि यसको अभाव भएको हो। औषधि निर्माता कम्पनीले सकेसम्म बढी उत्पादन गरिरहेको बताएको छ।(बीबीसी)

‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’

बुटबल– भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार... The post ‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’ appeared first on Purbeli News.

चितवनमा ‘कोरोनाको औषधि’ लिनेको लाइन, नबाँड्न प्रशासनको निर्देशन

२९, जेठ, चितवन । बिहीबार मध्यान्ह वडा प्रहरी कार्यालय नारायणगढको सामुन्ने, पुल्चोक न्युरोडदेखि नारायणी नदी किनारसम्म मानिसहरुको लामवद्ध भीड देखियो । मध्यान्हको चर्को घामको समेत प्रवाह नगरी झण्डै दुई–तीन सय मिटर लाममा उभिएकाहरु ‘कोरोनाको औषधि’ बाँडेको …