‘भ्रममा नपरौं, मारवाडी समितिले वितरण गरेको होमियोप्याथिक औषधि कोरोनाको औषधि होइन’

काठमाडौं— सरकारले मारवाडी सेवा समितिले वितरण गरिरहेको औषधि कोरोनाको औषधि नभएको स्पष्ट पारेको छ। मारवाडी सेवा समितिले केही समययता स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको कोरोनाको...

सम्बन्धित सामग्री