कोरोना संक्रमणको दोस्रो लहरबाट महामारीको अवस्थामा पुगेको भारतले कोरोनाको औषधि बनाएको दावी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । अहिले भारत विश्वमै दैनिक सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुने देशमा परेको छ । यो औषधि भारतमा …