प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन कानून व्यवसायीहरू सर्वोच्चको गेटअगाडि धर्नामा बसेका छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च बारको आह्वानमा कानून व्यवसायीहरू सर्वोच्चको मूल गेट अगाडि धर्नामा बसेका हुन् ।
प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी छ ।