चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति र प्रधामन्त्रीको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन्। शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जन...

सम्बन्धित सामग्री

रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार : राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताउँनु भएको छ । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ । उहाँले बाह्य जोखिम […]

रुससँग ऊर्जा सहकार्यमा साझेदारी गर्न चीन तयार : सी जिन्पिङ

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो मुलुक रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । उर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला रहेको बताउँदै उनले विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि यो सहयोग सकारात्मक शक्ति भएको उल्लेख गरेका छन् । राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा […]

चिनियाँ राष्ट्रपतिद्वारा बेलायतका राजालाई बधाइ

लण्डन । चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलाइती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाइ सन्देश पठाएका छन्।

चिनियाँ राष्ट्रपतिले दिए अल्जेरियाका राष्ट्रपतिलाई स्वतन्त्रताको दिवसको शुभकामना

एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिन जिनपिङले मंगलबार अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामको विजयको ६० औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति अब्देलमादजिद तेब्बौनलाई बधाइ सन्देश पठाएका छन्। ६० वर्षअघि अल्जेरियाली जनताले कठिन संघर्षबाट राष्ट्रिय स्वाधीनता र जनमुक्तिको अनुभूति गर्दै अरब र अफ्रिकी जनताको मुक्ति आन्दोलनको गौरवशाली अध्याय खोलेको सीले बताएका छन्। अल्जेरियाको स्वतन्त्रता क्रान्तिमा चिनियाँ सरकार र चिनियाँ जनताले सहयोग […]

राष्ट्रपति सीद्वारा रानी एलिजाबेथ द्वितीयलाई बधाइ

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन्।

राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाएका छन् । नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु राष्ट्र भएको उल्लेख गर्दै सीले ४६ वर्षअघि सम्बन्ध स्थापना भएदेखि नै चीन-फिजी सम्बन्धले उल्लेखनीय प्रगति गरेको र समान व्यवहार र मैत्रीपूर्ण सहयोगको नमूना बनेको बताएका […]

नेपाल-चीन सम्बन्धलाई अग्रगति दिन इच्छुक छौँ : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल चीन विकासित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउनुभएको छ । उहाँले नेपालमा चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औ बार्षिकोत्सवका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै सो कुरा बताउनु भएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिको जन्मदिनमा पुटिनको 'आइसक्रिम बक्स' उपहार

चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन्। यही मौकामा रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले जिनपिंगलाई आइसक्रिम बक्स गिफ्ट गरेका छन्। पुटिनले भनेका छन्, ‘जन्मदिवसको बधाइ, मेरो शुभकामना तपाईंको साथमा छ। तपाईं जस्तो मित्र पाउँदा म अत्यान्तै खुसी छु।’ सो कार्यक्रम हुँदा दुवै नेता ताजिकिस्...