राष्ट्रपति सीद्वारा रानी एलिजाबेथ द्वितीयलाई बधाइ

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन्।