चिनियाँ राष्ट्रपतिद्वारा बेलायतका राजालाई बधाइ

लण्डन । चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलाइती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाइ सन्देश पठाएका छन्।