विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको ...

सम्बन्धित सामग्री

निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

११ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा र संयोजक  सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । सिलवालले तत्काल कुनै दलमा आवद्ध नहुने समेत बताएका छन् । ‘म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा […]

‘प्रदेश खारेजी र स्थानीय तहको पुनः संरचना गर्नुपर्छ’

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा समीक्षा बास्कोटा चयन भएकी छिन् । योसँगै विवेकशील साझा पार्टीको अबको बाटो कस्तो हुनेछ भन्नेमा पनि धेरैलाई चासो रहेको छ । आगामी निर्वाचनमा विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ, एजेन्डाहरु के के छन् लगायतका विषयमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटासँग खबरहबका […]

विवेकशील साझा पार्टीले दल दर्ता गर्‍यो

मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो। पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न...

विवेकशील साझा पार्टीले दल दर्ता गर्‍याे

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । आज मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आउँदाे चुनाव प्रयाेजनका लागि दल दर्ता गर्न पुग्नुभएको थियो । आइतवार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयो...

काठमाडौँ महानगरमा विवेकशील साझाले दियो उम्मेदवारी

काठमाडौँ । विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । विवेकशील साझाबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरूले आज (आइतबार) काठमाडौँको राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएकी समीक्षा गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ […]

विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरको मेयर र उपमेयरमा महिला उम्मेदवार उठायाे

काठमाण्डाै – रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाण्डौ महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको स...

विवेकशील साझाले काठमाण्डौ महानगरकाे मेयरमा समीक्षा र उपमेयरमा कीर्तिलाई उठाउने

काठमाण्डाै - विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ। यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ। आज विज्ञप्ति निकालेर  विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको हो। मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वाग्मती प्रदेशकी पूर्वसंयोजक तथा अहिले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। यस्...