विवेकशील साझाले काठमाण्डौ महानगरकाे मेयरमा समीक्षा र उपमेयरमा कीर्तिलाई उठाउने

काठमाण्डाै - विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ। यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ। आज विज्ञप्ति निकालेर  विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको हो। मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वाग्मती प्रदेशकी पूर्वसंयोजक तथा अहिले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। यस्...

सम्बन्धित सामग्री

बन्दिपुरमा समीक्षा भेला गर्दै विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले बन्दिपुरमा समीक्षा भेला गर्ने भएको छ । बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिवारे समीक्षा गर्न मंसिर १५ र १६ गते तनहुँको बन्दिपुरमा विवेकशील साझाले समीक्षा बैठक गर्ने जनाएको हो । प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरु सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, बैकल्पिक राजनीतिको आगामी स्पेश र […]

विवेकशील साझा पार्टीको समीक्षा भेला बन्दीपुरमा

विवेकशील साझा पार्टीले बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न बैठक बोलाएको छ ।

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन्।...

विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाण्डाै – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । आज मङ्गलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गर्नुभयाे । उहाँले पार्टीले आउँदाे प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी ...

विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।  मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पा

विवेकशील साझा पार्टी सकिएको छैन : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताउनुभयो । […]

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

काठमाडौँ – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको दाबी गरेकी छिन्। मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम उनले साझा पार्टी अझै सक्रिय रहेको उल्लेख गरेकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर […]

निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

११ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा र संयोजक  सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । सिलवालले तत्काल कुनै दलमा आवद्ध नहुने समेत बताएका छन् । ‘म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा […]

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा

काठमाडौं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन्। आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो। बास्कोटा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार थिइन्। यसअघि पनि उनी २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार थिइन्। विवेकशील साझा पार्टीले प्रेस वि

विवेकशील साझा पार्टीको अध्यक्षमा बाँस्कोटा

काठमाडाैं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्।बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार थिइन्। स्थानीय तहको चुनावी परिणामपछि अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रको ठाउँमा बाँस्कोटा चयन भएकी हुन्।आज बसेको केन्द्रीय समितिको बैठकले मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको विवेकशील साझा पार्टीले जनाएको छ। रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का