विवेकशील साझाबाट काठमाडौंको मेयरमा समीक्षा बास्कोटा भिड्ने, उपमेयरमा कीर्ति तुलाधर

काठमाडौं : रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले काठमाडौंको मेयरमा समीक्षा बास्कोटालाई उम्मेद्वार बनाउने भएको छ। शनिवार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विवेकशीलले समीक्षालाई मेयरको उम्मेद्वार बनाउने जनाएको हो। समीक्षा विवेकशील पार्टी बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ…