काठमाण्डौ – शेयर कारोबार राफसाफ तथा फर्स्याेट अब दुई दिनमै हुने भएको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले यही माघ ११ गतेदेखि लागू हुने गरी राफसाफको समय चक्र तीन कार्य दिन अर्थात् टी–३ (T-3) लाई घटाएर दुई कार्य दिन अर्थात् टी–२ (T-2) मा झार्ने निर्णय गरेसँगै शेयरको राफसाफ दुई दिनभित्...