जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने

काठमाण्डाै - सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएसँगै विभिन्न जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खुल्न थालेका हुन् । तर काठमाण्डौ उपत्यकासहित कोरोनाको जोखिम उच्च रहेका जिल्लामा भने तत्काल विद्यालय नखुल्ने भएको छ। विद्यालय सञ्चालन गर्द...

सम्बन्धित सामग्री

खुल्न थाले लमजुङका विद्यालय

लमजुङ– कोरोना संक्रमणदर घट्दै गएपछि बन्द भएका लमजुङका विद्यालय आइतबारदेखि खुलेका छन् । प्रशासनले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । जिल्लामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने प्रजिअ वैद्यले बताए । वैद्यका अनुसार […]

फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न सिसिएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले देशभरका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।आइतबार बसेको सिसिएमसीको बैठकले आगामी फागुन १ गतेबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्नुपर्ने छ। ‘विद्यालय, विश्वविद्यालय, तालिम सेन्टर केन्द्र जनस्वास्थ्य मापदण्ड पालना

आजदेखि विद्यालय खुल्यो

काठमाडौं महानगरपालिकाभित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि विद्यालय सञ्चालन हुने भएका हुन्।

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको

ललितपुर महानगरका स्कुल असोज १ गतेदेखि खुल्ने

काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले सोमबार बसेको महानगरीय शिक्षा समितिको बैठकले कोभिड-१९ का कारण बन्द रहेका नगरभित्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। विद्यालय सञ्चालन गर्नुअघि पूर्वतयारी गरी अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने महानगरपालिकाले साेमबार जारी गरेकाे सूचनामा उल्लेख छ। आवश्यक देखिए फेर

ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै

ओखलढुंगा– ओलढुंगा जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा परीक्षा विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । विद्यालयमा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोर […]

हुम्लामा मापदण्ड पालना गरी विद्यालय सञ्चालन हुने

सिमकोट– कोरोना महामारीका कारण लामो समय बन्द रहेका हुम्लाका सामुदायिक विद्यालयमा सावधानी अपनाएर भौतिक रुपमा पठनपाठन गरिने भएको छ। जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी )को सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो। केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग […]

जनस्वास्थ्य मापदण्ड पालना गरेर खाँडाचक्रका विद्यालय सञ्चालन गर्न निर्देशन

कालीकोटको खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमवारदेखि सामुदायिक, संस्थागत विद्यालयसहित बाल विकास केन्द्र सञ्चालनमा आएका हुन् ।  जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौं । जनस्वास्...

विद्यालय सञ्चालन गर्न पाउनुपर्ने भन्दै प्याब्सनले शिक्षामन्त्रीलाई बुझायाे पत्र

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएक