काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएक