सिमकोट– कोरोना महामारीका कारण लामो समय बन्द रहेका हुम्लाका सामुदायिक विद्यालयमा सावधानी अपनाएर भौतिक रुपमा पठनपाठन गरिने भएको छ। जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी )को सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो। केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग […]