१० राष्ट्रिय राजमार्ग पूर्ण अवरुद्ध, ९६ सडक एकतर्फी सञ्चालनमा

मनसुन शुरू भएसँगै मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण मुलुकभरका १ सय ५८ राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ ।  सडक विभागले दिएको जानकारी अनुसार,बुधवारसम्म १० राष्ट्रिय राजमार्गहरू पूर्ण अवरुद्ध रहेका छन् ।  गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति भएको हो । यस्तै ९६ सडकहरू मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने ५२ सडकहरू दुवैतर्फ नै सञ्चालन भइरहेका छन् । वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्...

सम्बन्धित सामग्री

वर्षाले १३१ ठाउँको राष्ट्रिय राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाले देशभरका एक सय ३१ ठाउँमा राष्ट्रिय राजमार्ग एकतर्फी मात्र सञ्चालन हुने अवस्थामा पुगेका छन् । त्यस्तै, केही ठाउँमा सडक पूर्ण रूपले अवरुद्ध भएको छ । सुर्खेत तल्लो डुंगेश्वर–सात खम्बा–डुल्लु–पिपलकोट–खुलाल–मान्मा–नाग्मा–जुम्ला सडक...

२० दिनमा देशभरका  १०२ राष्ट्रिय राजमार्ग अवरुद्ध

मनसुन सुरु भएपछि पछिल्लो २० दिनमा देशभरका १ सय २ स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये शनिबार साँझसम्म १६ ठाउँमा पूर्ण रूपमा सडक अवरुद्ध छ । ५७ ठाउँमा एकतर्फी सञ्चालनमा आइसकेको...

राष्ट्रिय राजमार्ग अझै १० ठाउँमा अवरुद्ध, ९१ ठाउँमा एकतर्फी

मनसुनका कारण देशभरका दुई सय २३ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ ।