बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला । पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो । राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका...

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका २ सेरिघाटमा सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको छ।अ...

६ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको खिड्कीज्यूलामा ६ दिनदेखि सडक अवरुद्ध गरेको ढुंगा। तस्विर : नागरिक...

पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी,पालिका तह र सडक विभागका कर्मचा...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै […]

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको पिलीमा पहिरो जाँदा आज (बिहीबार) दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी […]

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म– मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए। ‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ।’ पहिरोका कारण यात्रुहरु […]

ढुंगा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

माथिल्लो कर्णालीका विभिन्न जिल्लामा गएरातिदेखि हिमपातसँग वर्षात भएपछि सडकमा ढंगा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्लाको तिला गुफा नगरपालिकाको बालीघाटस्थित कर्णाली राजमार्गमा ठूलो ढुंगा खसेपछि सडक अवरोध...