पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आयो सिद्धार्थ लोकमार्ग

अविरल वर्षा पछिको पहिरोका कारण अवरुद्ध सिद्धार्थ लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तानसेन नगरपालिका ८ डुम्रे स्थित पहिरोका कारण अवरुद्ध लोकमार्ग मंगलवार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ  ।  प्रहरीले संयमतापूर्वक यात्रा गर्न यात्रुहरूलाई आग्रह समेत गरेको छ ।  

सम्बन्धित सामग्री

पहिरो पन्छाइएसँगै सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौं : चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो ।धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्त्वयतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ। लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ। यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा सोमवार बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरोसँगै…

पहिरो हटेसंगै नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन संचालनमा आएका छन्। १८ किलोमा खसेको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो। आज बिहान १८ किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फीरुपमा अवरुद्ध भएको थियो। निरन्तरको वर्षातका कारण यो सडक...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालनमा […]

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडाैँ- पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन […]

पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा

काठमाडौँ । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो। दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडक […]

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ । पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती […]

आँबुखैरेनीमा पहिरो खसेर अवरुद्व भएको पृथ्वी राजमार्ग आयो सञ्चालनमा

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ। माथिबाट पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। बिहान करिब ६ बजेदेखि पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिन पुगेको…

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आयो

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ। शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो। आज बिहान सवा ११ बजेदेखि अवरोध हटाएर बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी…

सञ्चालनमा आयो पृथ्वीराजमार्ग

पहिरोले अवरुद्ध पृथ्वीराज मार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन । पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि एक