काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले कानुन बनाउनेभन्दा पनि कार्यान्वयनमा कमीकमजोरी रहेको औंल्याएका छन् । ‘सरकारले संसद्लाई बिजिनेस नै नदिएको होइन । संसदीय समितिहरुले पनि द्रुत गतिमा काम गर्न सकेनन् । संक्रमणकालीन न्याय, केही नेपाल ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन विधेयक, अख्तियार दुरुपयोगसम्बन्धीको विधेयक संसद्मै […]