फिलिपिन्समा आँधी आउनुपूर्व हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

१ पुस, काठमाडौं । फिलिपिन्समा तीव्र रुपमा विकसित हुँदै गइरहेको राई नामक आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शक्तिशाली बन्दै गएको उक्त आँधी जमीनमा ठोक्किनुपूर्व नै मध्य तथा दक्षिणी फिलिपिन्सका हजारौं मानिसलाई घरबाट अन्यत्र सारिएको हो । बिहीबार बिहानसम्म भिसायास द्वीप समूहमा पर्ने पूर्वी प्रान्त समारबाट झण्डै ३० हजार मानिसलाई सुरक्षित स्थानमा […]

सम्बन्धित सामग्री

जापानमा आँधी : ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौँ – जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी […]

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरुप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।आइतवार बिहान क्युशुको दक्षिणी शीर कागोशिमा सहर नजिकै अवतरण भएको आँधीका क

शक्तिशाली आँधीपछि जापानका ३० लाख बासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतबार शक्तिशाली टाइफुन नान्माडोल नामक आँधी उक्त क्षेत्रतर्फ प्रवेश गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गरेका हुन् । आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुली विहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडान र फेरी सेवा पनि रद्द गरिएका छन् ।

जापानमा विध्वंशकारी आँधी आउन सक्ने मौसम विज्ञानकाे चेतावनी

काठमाडौं । जापानमा विध्वंशकारी आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न जापानको मौसम विज्ञान एजेन्सीले चेतावनी दिएको छ । मौसम विज्ञानले नानमाडोल नामको आँधी सक्रिय भएको बताएकाे हाे । जसका कारण भयावह स्थिति निम्तन सक्ने भन्दै मौसम विज्ञानले चेतावनी समेत छ । विशेष गरी जापानको कागोशिमा, कुमामोटोट र मियाजाकिका सर्वसाधारण जोखिममा परेकाले […]

आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

काठमाण्डाै - ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सेना परिचालन गरी पुनर्निर्माणका लागि सहयोग गर्ने समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । गएको ग्रीष्मकालमा ब्रिटिस कोल...

जापानमा आँधी, चिबाका झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानमा सारियो

एजेन्सी । जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानतर्फ गइसकेको र बाँकी हजारौं जाने क्रममा रहेका छन् । आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सयौं घरमा क्षती पुर्र्याएको छ भने दर्जनौ […]

मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गइसकेका आइतबार जापानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, ‘आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ ।’

आँधी टोकटेका कारण गुजरातमा ६ जनाको मृत्यु, मुम्बईमा वर्षा

एजेन्सी। भारतको गुजरातमा समुद्री आँधी टोकटेका कारण ६ जनाको मृत्यु भएको छ। अरब सागरमा बनेको चक्रवातका कारण भारतका पश्चिमी र दक्षिण क्षेत्र क्षति गरेको छ। १७५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आएको चक्रवातका कारण भारतको मुम्बईमा समेत वर्षा सुरु भएको छ। मुम्बईको विमानस्थल समेत बन्द गरिएको छ। गुजरात सरकारले समुद्री तटीय क्षेत्रका एक लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको छ ।