काठमाडौं । जापानमा विध्वंशकारी आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न जापानको मौसम विज्ञान एजेन्सीले चेतावनी दिएको छ । मौसम विज्ञानले नानमाडोल नामको आँधी सक्रिय भएको बताएकाे हाे । जसका कारण भयावह स्थिति निम्तन सक्ने भन्दै मौसम विज्ञानले चेतावनी समेत छ । विशेष गरी जापानको कागोशिमा, कुमामोटोट र मियाजाकिका सर्वसाधारण जोखिममा परेकाले […]