एजेन्सी । जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानतर्फ गइसकेको र बाँकी हजारौं जाने क्रममा रहेका छन् । आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सयौं घरमा क्षती पुर्र्याएको छ भने दर्जनौ […]