सर्लाहीमा सहारा मल्टिपर्पस सहकारीको एटिएम सेवा

बखतियार अलि सर्लाही, साउन ४ । सर्लाहीमा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेडले एटीएम सेवा सुरु गरेर सर्लाही जिल्लामै पहिलो पटक एटिएम सेवा संचालनमा ल्याउने सहकारी संस्था बनेको छ । सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको यस संस्थाले संचालनमा ल्याएको एटीएम कार्डबाट नेपाल अधिराज्यभरीको जुनसुकै बैंकसहित भारतमा पनि रकम झिक्न सक्ने मुख्य प्रबन्धक सुनिल […]