सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, पैसाको झोला भन्दै डायरी भएको झोला लिएर अज्ञात समूह फरार

काठमाडौं : सर्लाहीमा एक सहकारीमा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ। सर्लाहीको वाग्मती नगरपालिका वडा नम्बर १ रहेको सहकारीमा कार्यरत लालबन्दी नगरपालिका बस्ने साजन कार्की माथि गोली प्रहार भएको थियो। कार्यालय समयमा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली हानी फरार भएको प्रहरीले बताएको छ। सगुन सहकारी ऋण तथा बचत संस्थामा काम गरिरहेको समयमा…

सम्बन्धित सामग्री

संखुवासभामा प्रहरी र अज्ञात समूहबीच चैनपुरमा दोहोरो भिडन्त

प्रदेश १ स्थित संखुवासभाको चैनपुरमा आइतबार दिउँसो अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।चैनपुर नगरपालिका–४ मैदाने भन्ने स्थानमा दिउँसो ४ बजेतिर गस्तिमा रहेको प्रहरी टोलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।