अन्तरघातले हार्‍यौँ, एमालेमा खतरनाक संकेत देखा पर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण हारेको बताएका छन् । “अन्तरघात भयो । टाउको (मेयर) मा भोट नहाल्ने एमालेमा खतरनाक संकेछ देखियो,” एमालेका एक सांसदले ओलीको भनाई उद्धृत गर्दै भने । एमाले संसदीय दलको बैठकमा ओलीले पार्टी अन्तरघातका कारण पराजित हुन पुगेको बताएका नेता...

सम्बन्धित सामग्री

एमालेले भन्यो- अर्थतन्त्रमा गम्भीर अनिष्टको संकेत

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालले अर्थतन्त्रका सूचकले भविष्यमा गम्भीर अनिष्टको संकेत गरेको ठहर गरेको छ । सरकारको कडा आलोचना गर्दै अध्यक्ष केपी शर्मा ओली आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो बेला अर्थमन्त्रालय पोलिसी सेटिङमा रहेको आरोप लाग्नु उचित नभएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक […]

‘५७ भाइ’ को माग पूरा नगर्ने ओलीको संकेत

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ ।  पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् । पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमे...

‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत

काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् […] The post ‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।... The post फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत appeared first on Purbeli News.

विष्णु रिजालले नेपालको साथ छोडेको संकेत, भन्छन्– मेरो अध्यक्ष केपी ओली नै हो

काठमाडौं। नेकपा एमाले नेता विष्णु रिजालले माधव नेपालको साथ छोडेको संकेत गरेका छन्। “म फागुन २३ गतेदेखि नेकपा एमालेमा छु। म अब एमालेमै रहन्छु,” आज देखापढीसँग कुरा गर्दै रिजालले भने, “मेरो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र यो नै सत्य हो। अब हामी एकजुट भएर अघि बढ्नुपर्छ।”