विष्णु रिजालले नेपालको साथ छोडेको संकेत, भन्छन्– मेरो अध्यक्ष केपी ओली नै हो

काठमाडौं। नेकपा एमाले नेता विष्णु रिजालले माधव नेपालको साथ छोडेको संकेत गरेका छन्। “म फागुन २३ गतेदेखि नेकपा एमालेमा छु। म अब एमालेमै रहन्छु,” आज देखापढीसँग कुरा गर्दै रिजालले भने, “मेरो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र यो नै सत्य हो। अब हामी एकजुट भएर अघि बढ्नुपर्छ।”

सम्बन्धित सामग्री

केपी ओली अर्को राजतन्त्र हुन् ः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको आरोप लगाएका छन्। एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै...

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।  अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको...

एमाले अध्यक्ष केपी ओली पोखरामा

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।यसअघि ओली सोमबार

एमाले अध्यक्ष केपी ओली पोखरामा

पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने […] The post एमाले अध्यक्ष केपी ओली पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...