ओली मन्त्रिपरिषद्का निर्णय उल्ट्याउने सरकारको संकेत, एआइजी सरुवा कार्यान्वयन रोकियो

शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेका केही निर्णय उल्ट्याउने संकेत दिएको छ । दोस्रोपटक संसद् विघटन भएको ८ जेठपछिका निर्णयबारे सरकारले समीक्षा थालेको छ ।  नेपाल प्रहरीमा गत...