नेपाल पक्षलाई स्पष्टीकरण सोध्ने आफ्नै निर्णयबाट ओली पछि हटेको संकेत, प्रदीप ज्ञवालीले भने, ‘२४ घण्टा पूरा भएको छैन’

काठमाडौँ- माधवकुमार नेपाल पक्षलाई स्पष्टीकरण सोध्ने आफ्नै निर्णयबाट एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष हटेको संकेत देखिएको छ। ओली पक्षको सोमबारको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले त्यसबारे स्पष्ट जबाफ दिएनन्। २४ घण्टे स्पष्टीकरण सोध्ने […]

सम्बन्धित सामग्री