बार बैठकको निर्णय : चौथो चरणको आन्दोलन घोषणा,प्रधानन्यायाधीशसँग वार्ताको औचित्य नरहेको निष्कर्ष

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार बारले मंसिर ६ मा राजनीतिक दलका नेताहरुलाई...

सम्बन्धित सामग्री

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्यालको राजीनामा

काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा मागेको छ । महासंघको चौथो बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताए । साथै उनले आरोपित द्वयलाई राजीनामा दिइ अनुसन्धालाई सहयोग […]

गोकुल बास्कोटाको कटाक्ष- नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का चाहियो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताएका छन् । एमाले चौरीदेउराली काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको छ भन्दै कटाक्ष गरे । रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधिसभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ […]

सिफारिस भएका उम्मेदवारकाे विवरण पठाउन एमालेको निर्देशन

काठमाडौँ – एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले जनाएको छ । उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम […]

समानुपातिक सांसद नदोहोर्याउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकको पहिलो निर्णयमा […]

मन्त्री हेरफेर नगरिँदा एकीकृत समाजवादी रुष्ट– अपमान भयो, अब पर्खिने छैनौँ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरिएकोप्रति रुष्ट बनेको छ । पार्टीको अपमान भएको निष्कर्ष निकालिएको छ । शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकले तत्काल निर्णय कार्यान्वन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीको निर्णयलाई कदर गर्नुपर्ने बैठकको निष्कर्ष छ । “मन्त्री फेर्न...

कांग्रेस बैठकअघि पदाधिकारीसँग छलफलमा देउवा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको चौथो तथा अन्तिम दिनको बैठक सुरू हुनुअघि पदाधिकारीहरू छलफलमा जुटेका छन् । केन्द्रीय समितिको निर्णय र आगामी रणनीतिबारे देउवाले पदाधिकारीसँग परामर्श गरेका हुन् । कांग्रेसले संसदीय समिति पनि बनाउँदै छ । समितिमा को को नेता रहने भन्नेबारे समझदारी जुटाउन देउवा सक्रिय छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको […]

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

बजेटमा तलव बढाउन माग

नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आगामी बजेटमा तलव बढाउन माग गरेको छ । गत वैशाख २८ गते कर्णाली प्रदेशको जुम्ला सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने बिहीबार गरेको पत्रकार सम्मेलनमा बजेटमा तलब बढाउन माग गरेको हो ।

‘सदाचारयुक्त राजनीति गर्छु’

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदाचारयुक्त राजनीति गर्ने बताएका छन्। नयाँ शक्ति पार्टी, नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पेशा र व्यवसायजस्तो ढंगबाट अघि बढिरहेको राजनीतिलाई आफूहरूले रूपान्तरण गर्ने बताए।