काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा मागेको छ । महासंघको चौथो बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताए । साथै उनले आरोपित द्वयलाई राजीनामा दिइ अनुसन्धालाई सहयोग […]