कांग्रेस बैठकअघि पदाधिकारीसँग छलफलमा देउवा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको चौथो तथा अन्तिम दिनको बैठक सुरू हुनुअघि पदाधिकारीहरू छलफलमा जुटेका छन् । केन्द्रीय समितिको निर्णय र आगामी रणनीतिबारे देउवाले पदाधिकारीसँग परामर्श गरेका हुन् । कांग्रेसले संसदीय समिति पनि बनाउँदै छ । समितिमा को को नेता रहने भन्नेबारे समझदारी जुटाउन देउवा सक्रिय छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको […]

सम्बन्धित सामग्री

प्रचण्ड र देउवा निर्णायक छलफलमा, के हाेला गठबन्धनकाे भविष्य ?

आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल...

देउवा र दाहालको छलफलमा नेपाल मिसिए

काठमाडौँ – भावी सरकार गठन र शक्ति बाँडफाँडबारे छलफल गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेका छन्। एक घण्टादेखि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको छलफलमा नेपाल पनि मिसिएका हुन्। संसदीयको नेता चयन भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका थिए। राष्ट्रपतिले […]

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटे

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको माओवादी

गठबन्धनमा कसरी सिट बाँडफाँड गर्ने भनेर कांग्रेस शीर्ष नेताहरुसँग छलफलमा देउवा

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र आगामी निर्वाचनको लागि सिट बाँडफाँड कसरी गर्ने भन्नेबारे छलफलमा जुटेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई अहिले बालुवाटारमा बोलाएर छलफल थालेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने यसअघि नै निर्णय भैसकेको छ । अब सिट […]

एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भइरहेको हो। गठबन्धनमा अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको…

कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौं : पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्। हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्।  बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ। दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ न

देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

१२ भदौ, काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल […]

मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।

बूढानीलकण्ठमा विपक्षी गठबन्धन छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ नेताहरूको छलफल चलिरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको उनले बताए।नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताए।प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि व

देउवा निवासमा गठबन्धनको छलफल, साझा प्रश्न : अब अघि बढ्ने कसरी?

काठमाडौं : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बुढानीकण्ठमा छलफलका लागि जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव  लगायतका नेताहरु आगामी दिनका लागि रणनीति बनाउन देउवा निवासमा छलफलमा जुटेका हुन्। छलफलमा सहभागी एक माओवादी केन्द्रका नेताका अनुसार अबको रणनीति…