जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् । बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । ‘हामीले जति भन्दा पनि […]