राजनीतिमा चासो सानैदेखि थियो । विद्यालय पढ्दादेखि नै राजनीतिमा चासो थियो । ११ कक्षामा पढेपछि भने राजनीतिमा चासो बढेको हो । मैले समाचारहरु हेरिरहेको हुन्थे । सामाजिक विषय नै मलाई मन पथ्र्यो । कार्यक्रमहरुमा जान्थें । अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छु ।
पारिवारिक वातावरणसँगै कांग्रेसको विचारधाराले मलाई प्र…