सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा चक्रघटा गाउँपालिका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा परिवार नियोजनका महत्वको चर्चा गरिएको थियो । आज देखि सुरु गरिएको स्थायी बन्ध्याकरण घुम्ती शिविर दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ । स्थायी बन्ध्याकरण घुम्ती शिविरको […]
The post चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.